प्रधानन्यायाधीश सुुशीलाको प्रश्न : त्यसो गर्दा झापालाई सोध्नुुपदैन ?

बुधबार, पुस २०, २०७३

loading...


संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्नुुपर्ने फैसला सुनाउनुुअघि प्रधानन्यायाधीश सुुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजलासमा रोचक बहस भयो ।

सरकारको तर्फबाट बहस गर्न उठेका महान्यायाधिवक्ता रमण श्रेष्ठलाई प्रधानन्यायाधीशले सोधिन, ‘पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तन गर्न झापा एक नम्वर प्रदेशको सहमती चाहिन्छ कि चाहिँदैन ?’श्रेष्ठले जवाफ दिए झापा एक नम्वरको मात्र हैन श्रीमान कञ्चनपृुर सात नम्वर प्रदेशको समेत सहमती चाहिन्छ ।

न्यायाधीश खतिवडाले प्रतिप्रश्न गरे। ‘संविधानसभाको धारा २७४ अनुुसार प्रदेशसभचाको बहुुमतले सीमांकन अस्वीकार गर्यो भने के हुन्छ ?’ श्रेष्ठले जवाफ फर्काए, ‘त्यो बेला त पुुरानै अवस्थामा फर्किन्छ’आजको जनआस्था साप्तहिकमा खवर छ ।

11532 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom