राष्ट्रपतिको राजनीतिक, सामाजिक र मानव अधिकार विज्ञमा प्याकुरेल नियुक्त

शुक्रबार, चैत्र ९, २०७४



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी सुशील प्याकुरेललाई विज्ञमा नियुक्त गरेकी छिन् ।

काठमाडौं कलंकीका प्याकुरेल चर्चित मानवअधिकारकर्मी हुन् । उनी राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त समेत हुन् ।

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank