गोरखापत्र संस्थानका महाप्रबन्धक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्व अदालतको अन्तिरिम आदेश

बुधबार, कार्तिक १४, २०७५



काठमाडौं । सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबनधक वसन्तप्रकाश उपाध्यायलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश  दिएको हो ।

न्यायाधीश ईस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई नहटाउन आदेश दिएपछि उपाध्यायलाई पुन काममा फर्काउनु पर्ने भएको छ ।
यसअघि उपाध्यायलाई ओली सरकार गठन भएलगत्तै पनि पदबाट अवकाश दिइएको थियो। सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उपाध्याय सर्वोच्च अदालत पुगेका थिए।

200 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank