आज कति छ सुनचाँदीको मूल्य ?

आइतवार, कार्तिक १७, २०७६



काठमाडौँ । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।

चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ ।  शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata