देउवाले पार्टी समाप्त गर्न खोजे: सुजाता

शुक्रबार, पुस १८, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले सभापति देउवाले पार्टी समाप्त गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरेकी छिन । सभापति देउवा प्रति कटाक्ष गर्दै देउवाकै कारण पार्टीमा विवाद उत्पन्न भएको आरोप लगाइन ।

पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला पुत्री सुजाताले शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भनिन् ‘पार्टी सबैभन्दा ठुलो कुरा हो, व्यक्ति होइन । , ‘आन्तरिक विवाद नमिले आउने चुनावमा काँग्रेस जिरो बन्छ ।’  उनले कोइराला परिवारमा कुनै विवाद नरहेको दाबी गरिन । साथै आगामी पार्टी महाधिवेशनमा साझा उम्मेदवारलाई विजयी गर्नु पर्नेमा जोड दिएकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments