युवतीको कोठामा प्रहरीद्वारा आत्महत्या

आइतवार, भदौ १, २०७६



काठमाडौं । एक युवतीको कोठामा प्रहरी जवान मृत अवस्थामा भेटिएका छन । महानगरीय प्रहरी वृत स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना झुण्डिएको अवस्थामा फेला परेका हुन ।

युवतीको कोठामा साढे एक बजे राति सलको पासो लगाएर झुण्डिए पछि युवतीले प्रहरीलाई खबर गरेको जनाइएको छ । ती युवतीलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata