दिल्ली प्रहरीमा आत्महत्या गर्नेहरु बढ्दै

बिहिबार, मंसिर १३, २०७५



नयाँ दिल्ली । दिल्ली प्रहरीको एसिपि हेडक्वाटरको दशौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।  बिहिबार बिहान एसिपि प्रेम बल्लभले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन ।

यस अघि नोएडा स्थित दिल्ली प्रहरीको स्पेशल सेलका एसिपिले आफैले आफैलाई गोली हानेका थिए । घटनापछि एसिपीले पत्नीले आफ्नै अपार्टमेण्टको झ्यालबाट हाम फाल्ने कोशिस गरेकी थिइन् । एसिपि अमित कुमार सिंहले आत्म हत्या गरेको केही दिन अघि हेड कास्टेबल सोहनीबीर सिंहले आफैंले आफैंलाई गोली हानि आत्महत्या गरेका थिए ।

111 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank