सुदूरपश्चिममा ५ वडामा नेकपा र २ मा कांग्रेसको जित

आइतवार, मंसिर १५, २०७६



काठमाडौं ।  सुदूरपश्चिममा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ५ वटा वडामा र नेपाली कांग्रेसका उम्मेदवारले २ वटा वडामा जित हासिल गरेका छन् ।

कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडीमाको पुर्चौडी नगरपालिका ४ मा नेकपाले जितेको हो ।

बैतडीको दोगडाकेदार–४ र सुर्नया गाउँपालिका १ मा भने नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata