स‌यूक्त विद्यार्थी संगठनले प्यापसन र एन प्यापसनको कार्यालयमा तालावन्दि गर्दै

बुधबार, बैशाख १९, २०७५



काठमाडौं । संयूक्त विद्यार्थी संगठनहरुले प्यापसन र एन प्यापसनको कार्यालयमा तालाबन्दि गर्दै छन् । निजिविद्यालय संचालकहरुको मनपरितन्त्रको संरक्षक,शिक्षालाई अकुतनाफा कमाउने उद्धेश्य साथ ब्यापारिकरणमा तल्लीनहरुको संस्था भएकाे अाराेप लगाउदै  प्याब्सन ( डिल्लिबजार) एन प्याब्सनको (कुपोन्डोल ) केन्द्रिय कार्यलय तालाबन्दी गरिने अनेरास्ववियू केन्द्रिय सचिव आरसि लामिछाने जानकारी दिए ।

संयूक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले विद्यार्थीहरुबाट चर्काे रकम असुल्ने गरेको भन्दै विभिन्न माग राख्दै सरकारको ध्यानकार्षण गर्नुका साथै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।

79 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank