शिक्षामन्त्रीलाई विद्यार्थी संगठनले दिए चेतावनीसहितको ज्ञापनपत्र

बिहिबार, चैत्र २२, २०७४



काठमाडौँ । शिक्षा एेनको दशौ संसोधन प्रक्रिया अबिलम्ब आराम्भ गर्न माग गर्दै विद्यार्थी संघसंगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन् । संसोधन प्रक्रिया तत्काल शुरु नगरिए आन्दोलन थालिने चेतावनी समेत दिएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए ।

ज्ञापनपत्र जस्ताको तस्तै

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank