चार एसपीको सरुवा कसको कहाँ भयो ? (सूचीसहित )

सोमवार, बैशाख १७, २०७५



काठमाडौं । चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएका छन्।
१) डम्बर विक (धादिङ)
२) जीवन श्रेष्ठको (सिरहा)
३) राजन अधिकारीको (सुनसरी)
४) लोकेन्द्र श्रेष्ठको मकवानपुरमा सरुवा भएका छन् । मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ पपरिसकेकाले उनको ठाउँमा श्रेष्ठलाई पठाइएको हो। एसपी धनबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा सरुवा गरिएको जनाएको छ ।

यस्तै बलात्कारीलाई उम्काएको आरोपमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको ठाउँमा अधिकारीलाई सरुवा गरी पठाइएको हो।

 

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank