सर्पले डस्दा १० वर्षीय बालकको ज्यान गयो

सोमवार, साउन ६, २०७६



सप्तरी । अविरल वर्षा र बाढी पछि तराईका जिल्लाहरुमा सर्पदंशको विगविगी बढेको छ । विसालु सर्पको टोकाईबाट राजविराजमा एक दश वर्षीय बालकको ज्यान गएको छ ।

वोदेवरसाइन नगरपालिका–२, जोगिया निवासी रामसेवक यादवका १० वर्षीय छोरा वैद्यनाथ कुमारको मृत्यु भएको हो। बालकलाई घरमा सुतिरहेको अबस्थामा शनिबार राती सर्पले डसकोे थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata