माया ठानेर मैले तिम्रो स्पर्श मात्रै खोजेँ

शनिबार, माघ १८, २०७६



सुर छौ तिमी अनि सुरवीर पनि तिमी
त्यसैले त व्यवहारमा क्रूरता अति भो ।

मैले यादले भरेको ख्यालको गम बुझेँ
प्रेम ठानेर फेरि मैले हजार बार चुमेँ ।

माया ठानेर मैले तिम्रो स्पर्श मात्रै खोजेँ
विश्वासको घातले फेरि शूलीमा मै चढेँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments