बाढीले बगाउँदा एक जनाको मृत्यु

सोमवार, असार १८, २०७५



सिन्धुली । अविरल बर्षासँगै सिन्धुलीको कमला नदिमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बाढीले  बगाउँदा दुधाैली नगरपालिका -५ कि धनरानी तामाङको  मृत्यु भएको  प्रहरीले जनाएको छ ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank