सिन्धुपाल्चोकमा महिला कमान्ड

आइतवार, बैशाख ३१, २०७४



काठमाडौं । सागाँचोकगढी नगारपालिकास्थित सिद्धिकमला मतदान केन्द्रको चुनाव महिला कमान्डमा हुँदैछ । पीपलडाँडा गाउँमा कायम दुईमध्ये ‘क’ केन्द्रको चुनाव महिला नेतृत्वमा हुने भएको छ । आजको नागरिकमा खबर छ ।

जिल्लामा साढे २ सय मतदान केन्द्रमध्ये उक्त केन्द्रलाई मात्र महिलामैत्री बनाइएको हो । उक्त केन्द्रको चुनाव गराउन मतदान कर्मचारी र सुरक्षाकर्मीसमेत ११ जना महिला खटिएका छन् ।

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank