शेर्पा किदुग अमेरिकाको बार्षिक साधारण सभा स्थगित

बिहिबार, माघ २५, २०७४



शेर्पा किदुग अमेरिकाको बार्षिक साधारण सभामा गणपुरक संख्या नपुग्दा स्थगित भएको छ । गणपुरक संख्या नपुग्दा प्रतिवेदनहरू पारित हुन सकेनन् । छिट्टै साधारण सभाको मिति तोकिने अमेरिकाबाट सोनाम गेल्बु शेर्पाले जानकारी दिए । उक्त साधारण सभाबाट प्रतिवदेन पारित हुनेछ ।

बार्षिक साधारण सभाले प्रतिवदेनहरू पारित गर्नुका साथै भावी योजनाहरु स्वीकृत गराउने कार्यक्रम थियो । तर, गणपुरक संख्या नपुगेपछि सवै कार्यक्रम स्थगित भएका छन् । साधारणसभा फेब्रुअरी ४ तारिखमा बसेको थियो ।

554 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank