लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

सोमवार, मंसिर ३, २०७५



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्र रक्षाका लागि संरक्षकका लागि कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

सभापतिले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्नेमा कर्यकर्तालार्इ अाग्रह  गरे । उनले कम्युनिष्ट नेतृत्वको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको आरोप लगाए ।

उनले दुई तिहाई बहुमतको सरकारले लोप्रिय काम गर्न नसेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank