सिन्डिकेट नभए आन्दोलनज गर्ने चेतावनी

बिहिबार, चैत्र १५, २०७४



काठमाडौं । मयुरलाई दिइएको रुट अनुमति खारेज गर्नु पर्ने माग गर्दै १३ वटा यातायात समितिले भक्तपुर र काभ्रेको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
माग पुरा नभए चैत १८ गतेदेखि भक्तपुर र काभ्रेको ग्रामीण रुटमा जाने सबै सवारी रोक्ने बताएका छन् ।

१९ गते विहान ९ बजेदेखि १० बजेसम्म कोटेश्वरमा चक्काजाम गरेर पूर्वतर्फ जाने सबै सवारी रोक्ने आन्दोलनको कार्यक्रम सार्वजनिक भएको छ ।

यति गर्दा पनि मागको सुनुवाइ नभए २१ गतेबाट कोटेश्वरबाट पूर्वतर्फ जाने सबै सवारी बन्द गरेर अनिश्चितकालीन हड्तालमा उत्रिने घोषणा गरेका छन् ।

98 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank