सुरक्षाकर्मीको टोली छाङरु पुग्यो

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । भारतले नेपालको भूमी लिपुलेक हुँदै चीनको मानसरोबर जाने सडक निर्माण गरे सँगै सरकारले पहिलो पटक छाङरुमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

बुधबार नेपाली सेनाको एमआई–१७ बाट नेपाल प्रहरीको ९ जना र सशस्त्र प्रहरीको २५ जना नेपाली टोली उक्त क्षेत्रमा पुगेको हो । सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोलीको नेतृत्वमा दार्चुलाको सुदरमुकाम खलंगाबाट दुई चरणमा गरि सुरक्षाकर्मीको टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments