एक महिनासम्म पोर्न फिल्म सित्तैमा !

बिहिबार, चैत्र ६, २०७६



। पुरै देश कोरेना भाइरस ९कोभिड–१९० ले आतंकित भइरहेको र आफैं क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटलेली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्न हबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा पोर्नहबको प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ ।

‘यो बेला घरबाट बाहिर निस्किने होइन,’ पोर्नहबलाई उदृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरैमा एक्लै कसरी बस्नु ? यसको विकल्पका रुपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटलेलीलाई सित्तैमा दिने घोषणा गरेका हौं । यसले उहाँहरुको एकल जीवनमा चार चाँद लगाउने हामीले अपेक्षा गरेका छौं ।’

गम्भीर समयमा कम्पनीको विज्ञापन गर्ने यो शैलीलाई भने केहीले विरोध गरेका छन् । शुक्रबार साप्ताहिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments