शताब्दी पुरुष सत्य माेहनलाई सम्मान स्वरुप नगरपरिक्रमा गराइयो

सोमवार, बैशाख ३०, २०७६



काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद डा. सत्यमोहन जोशीलाई सम्मान स्वरुप नगर परिक्रमा गराइएको छ ।

सय वर्ष पुगेको अवसरमा जोशीलाई बग्गीमा राखेर ललितपुरका विभिन्न क्षेत्रको परिक्रमा गराइएको हो । दौरा सुरुवालमा सजिएका जोशी सँगै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु श्रेष्ठ सहित बग्गीमा बसेर नगरपरिक्रमा गरेका हुन ।

satta

उनको सम्मानका लागि नेपाली सेना,स्काउट,नेपाल प्रहरी, राजनीतिक दलका प्रमुख प्रतिनिधी सहित सयौंको संख्यामा नगरपरिक्रमा सहभागि रहेका छन् ।

जोशीको सम्मानका लागि ललितपुर उपमहानगरपालिकाले एक दिनका लागि सार्वजनिक विदा घोषणा गरेको छ ।

s2

sa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank