सुनसान सौराहा, वर्षातका कारण पर्यटकको संख्या घट्यो

शनिबार, साउन ११, २०७६



चितवनको पर्यटकीय क्षेत्र सौराहामा वर्षातपछि पर्यटक घटेका छन् । विगतको वर्षातको समय भन्दा यसवर्ष पर्यटक घटेको पर्यटन व्यवसायीले बताएका छन् । राप्ती नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान भएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments