गजल- शत्रु कहिल्यै नभेटियोस

बुधबार, अशोज ३१, २०७५

- सीता ओझा



दिन पुगोस् खान पुगोस
बालबच्चालाई रम्न मिलोस
घरपरिवारमा सबै मिल्ली
खेल्न अनि हाँस्न पुगोस्
सफाखान अनि लाउन पाइयोस्
निरोगी भै बाच्न पाइयो
बाधा अड्चन परे पनि
शत्रु कहिल्यै नभेटियोस
विजया दशीको शुभकामना पनि
240 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank