बालुवाटारमा शीर्ष सातदलको बैठक

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सात दलको बैठक बोलाएका छन् । प्रधानामन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले साँझ ५ बजे बोलाइएको बैठकमा संविधान संसोधन, स्थानिय तहको संख्या बढाउने, दोस्रो चरणको चुनाव र बजेट सहितका चार एजेण्डामा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको संख्या थपेर दोस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागि गराउने विषयमा प्रस्ताव राख्ने स्रोतले बताएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्ष नेकपा एमाले, आन्दोलनरत मधेसी जनतापार्टी, राष्ट्रिय जनतापार्टी, फोरम लोकतान्त्रिक र संघिय फोरमका शीर्ष नेताहरुको सहभागिता हुनेछ ।

460 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv