“”

सर्वोच्चको पछिल्लो आदेशपछि अन्योलमा सरकार

आइतवार, बैशाख २४, २०७४



प्रधानन्याधीश सुशीला कार्कीलाई यथास्थितमा राख्न सर्वोच्च अदालतले दिएको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले विभिन्न पाँच विकल्पमा छलफल गरेका छन् ।

विभिन्न विकल्पमा छलफल गरे पनि के गर्ने भन्नेमा सरकार अन्यौलमा छ ।शनिबार विभिन्न विकल्पमा छलफल भएपनि आइतबार (आज) मात्रै टुंगो लगाउने स्रोतको दाबी छ । आजको नागरिकमा यो खबर छ ।

418 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank