कांग्रेसद्वारा अनशनरत डा.केसीकाे जीवन रक्षा माग गर्दै, सार्वजनिक महत्वको प्रस्ताव दर्ता

शुक्रबार, असार २२, २०७५



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १५ औं पटक अनसनरत डाक्टर गोविन्द केसीको संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

सांसद दिलेन्द्रप्रसाद बडुले प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावको समर्थकमा पार्वता डिसी चौधरी र अतहर कमाल मुसलमानले रहेका छन्।

चिकित्सा शिक्षा विधेयकमा यसअघिको अध्यादेशका सबै कुरा समेट्न र त्यसैका लागि अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न प्रस्ताव दर्ता गराएको बडुले जनाएका छन् । संसद बैठक दिउँसो १ बजे बोलाइएको छ।

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank