गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै संसद अवरुद्ध

आइतवार, भदौ २९, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भाद्र २६ गते बाँकेको खजुरामा भएको घटना प्रति गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै संसद अवरुद्ध पारेका छन ।

कांग्रेस सभासदहरुले किटानी जाहेरी गरेको व्यक्तिहरु प्रति उजुरी दर्ता नगरेको र गृहमन्त्रीको जवाफ गैर जिम्मेवार भएको भन्दै संसद अवरुद्ध पारेका हुन ।

कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि संसद बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments