संघीय संसदको बैठक शुरु,पर्यटनमन्त्रीले जवाफ दिने

आइतवार, भदौ २९, २०७६



काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।आइतबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सांसदबीच सवाल जवाफको कार्यक्रम रहेको छ ।

मन्त्री भट्टराई पर्यटनमन्त्री बनेको पहिलो पटक सांसदसँग सवाल जवाफ गर्न लागेका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू मन्त्री योगेश भट्टराईलाई सोधिने र तिनको जवाफ मन्त्रीले दिने छन ।

हेर्नुहाेस लाइभ

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata