प्रतिपक्षीद्वारा संसदमा हंगामा, प्रत्यक्ष प्रसारण
मङ्लबार, असार ३, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षदलले मंगलबारको बैठक अवरुद्ध गरिहेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई सम्बोधन गर्न रोष्टम तर्फ अघि बढिरहेका बेला प्रमुख प्रतिपक्षदलले संसदीय मर्यादा कायम गर भन्दै रोष्ट्रम घेराउ गरेका छन ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments