संसदकाे वर्षे अधिवेशन शुरु(लाइभ)

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुरु भएको छ ।  प्रतिनिधि सभाको छैठौं अधिवेशन  शुक्रबार दिनको ४बजेबाट शुरू भएकाे छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो ।
हेर्नुहोस लाइभ

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments