आजबाट संसदको वर्षे अधिवेशन शुरू हुँदै

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन आजबाट शुरु हुँदैछ ।  कोरोना भाइरस संक्रमणकाबीच संसद अधिबेशन शुरु हुन लागेको हो ।बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।

संघीय संसदका सांसदहरुलाई विशेष सावधानीका सहित उनीहरुको दुरी बढाएर बैठक आव्हान गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।सांसदहरुलाई सहयोगी नलिएर बैठकमा उपस्थित हुन आग्रह गरिएको छ ।बिहीबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुलाई यस्तो आग्रह गरेको हो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments