प्रतिनिधिसभाको बैठक २३ गते सम्मका लागि स्थगित

बुधबार, चैत्र १२, २०७६



काठमाडौँ । प्रतिनिधिसभाको बैठक २३ गतेका लागि सरेको छ ।  देशभर लकडाउनका कारण प्रतिनिधिसभाको बैठक सरेको हो ।

१३ गते बिहीबार दिउँसो एक बजेका लागि बोलाएको प्रतिनिधिसभाकाे बैठक कोभिड- १९ का कारण देशभरका अत्यावश्यक बाहेक सेवाहरू बन्द गरेका कारण प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले बताएको छ ।

संसद सचिवालद्वारा जारी सुचना

sansad

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments