१३ औं साग प्रतियोगिता- तेक्वान्दोमा संगिताले जितिन स्वर्ण

बुधबार, मंसिर १८, २०७६



काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियेगितामा नेपालको तर्फबाट संगिता बस्यालले स्वर्ण पदक जित्न सफल भएकी छिन ।

बुधबार भएको ६२ केजी  तौल समूहमा  संगिताले भारतकी गगनजोत जिलललाई १९.८ अंकले पराजित गरेकी हुन्। यो सँगै नेपालको स्वर्णपदकको संख्या २८ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata