क्यानाडा विरुद्ध सन्दीपले लिए २ विकेट

बुधबार, फाल्गुन २, २०७४



काठमाडौँ ।  विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत क्यानाडासँगको खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत २ विकेट लिएका छन् । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालका लागि सन्दीपले २ र बसन्त रेग्मीले १ विकेट लिएका छन् । नेपालले मध्यम प्रदर्शन गरिरहेको छ ।

81 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank