साना किसानले ११ जना कर्मचारी माग्यो

बिहिबार, भदौ २८, २०७५



काठमाडौँ । साना किसान विकास  बैंक ले सक्षम परियोजनाको लागि ११ जना कर्मचारी मागेको छ । संस्थाले केन्द्रीय कार्यालय तथा कर्णाली प्रदेशका लागि न्युनतम एक वर्षको करार अवधिको लागि कर्मचारी मागेको हो ।

संस्थाले एक जना परियोजनासंयोजक सहित १० जना अनुशरण सहजकर्ता माग गरेको हो। संयोजकको लागि स्नतकोत्तर गरि न्युनतम ५ वर्षको कार्यानुभव हुनुपर्नेछ भने सहजकर्ताको लागि स्नातक गरि कम्तिमा एक वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले असोज ११ गतेसम्ममा निवेदन दिनुपर्ने बैंकले जनाएको छ।

278 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank