आज बस्ने भनिएको संसद बैठक स्थगित, अव चुनाव पछि मात्रै

आइतवार, बैशाख २४, २०७४



काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठकपनि स्थगित भएको छ । अव संसद बैठक जेठ ४ गते बस्नेछ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सारिएको हो ।

संसद सचिवालयले स्थानीय तहको पहिलो चरणको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

798 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank