सहिद विकका माइलो छोराको पेटको अप्रेसन गर्दा ६ लाख ऋण

बुधबार, बैशाख ११, २०७६



काठमाडौं । ०६२र६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले फालेकोे अश्रुग्यास छातीमा लागेर सहादत प्राप्त गरेकी सेतु विकको थाप्लोमा अहिले ६ लाख ऋण छ । वीर अस्पतालमा माइलो छोरोको पेटको अप्रेसन गर्दा ऋण् थपिएको उनले बताए ।

‘माइलो छोराको पेटको अप्रेसन गर्नुपर्ने भयो । सरकारी अस्पताल भनेर वीरमा लगेँ । तर, जिल्ला प्रशासनले दिएको एक लाखबाहेक कतैबाट राहत मिलेन, ६ लाख ऋण् छ ।’ शेरबहादुरले भने । उनी नेपालगञ्जमा अटोरिक्सा चलाएर गुजारा गर्दै छन् ।

यो समाचार आजको  नयाँ पत्रिकामा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata