सागको महिला क्रिकेट पोखरामा

आइतवार, साउन १९, २०७६



पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ ।

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरीक्षणपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने संभावना बढेको हो ।

पोखरामा आयोजना गर्ने संभावना बढेपछि आवश्यक पूर्वाधारसहित मैदान सम्भारको गृहकार्य शुरु भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata