पारस्परिक साकोसको साधरण सभा सम्पन्न

सोमवार, मंसिर २, २०७६

- एलिना कार्की



काठमाडौं । पारस्परिक बचत तथा ऋण सहकारी सस्थाको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभामा सस्थाका सचिव रामविन्नय श्रेष्ठ एवम् कोषाध्य्यक्ष मुकुन्द श्रेष्ठद्ववारा आर्थिक वर्ष  २०७५/०७६  र चालु आर्थिक वर्ष २०७६/०७७ वार्षिक कार्ययोजना आयव्यय विवरण साथै अनुमानित आय ब्ययको बजेट पारित गरिएको छ।

सस्थाका अध्यक्ष भुवनेश्वरले अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा लेखा समितिका संयोजक कुशकुमार श्रेष्ठले लेखा प्रतिबेदन पेश गरेक थिए । सचिव रामविनय श्रेष्ठले सन्चालान गरेको कार्यक्रममा सन्चालक श्रीमती आशा श्रेष्ठले सहभागीलाइ स्वागत गरेकी थिइन। यसैबीच सस्थाले जेष्ठ सद्स्य, नियमित बचतकर्ता, लगायत एसइइ परिक्षामा उत्तीर्ण शेयर सद्स्यका सन्ततिलाइ समेत सम्मान एवम् पुरस्कार वितरण गरेको थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata