रुसी राष्ट्रपति पुटिनका मुख्य आलोचक एलेक्सी नेभिलेनी रिहा

सोमवार, माघ १५, २०७४



काठमाडौं । रुसमा राष्ट्रपतिय चुनाव बहिस्कारका लागि मास्कोमा र्यालीमा सहभागि मुख्य विपक्षी नेता एलेक्सी नेभिलेनीलाई रिहा गरिएको छ।

नेभिलेनीको वकीलले बताए अनुसार उनलाई कुनै आरोप लगाइएको छैन तर पछि उनीलाई अदालतमा हाजिरी हुनुपर्र्नेछ । जहाँ उनी माथी आरोप लगाइन सक्छ ।

यो भन्दा पहिला प्रहरीले मास्कोमा रहेको नेभिलेनी कार्यालयमा छापामारी केही उपकरण कव्जामा लिएको थियो ।

राष्ट्रपति भ्लादमिर पुटिनका मुख्य आलोचक मानिने नेभिलेनीले यही मार्चमा १८ मा हुने चुनावमा भग लिन प्रतिवन्ध लगाइएको छ ।

बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments