रोजगारी माग्दै भृकुटी मण्डपदेखि बसन्तपुरसम्म र्‍याली

शनिबार, पुस २९, २०७४



काठमाडौं । रोजगारीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । रोजगारीका लागि विदेश जानु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुलभ रुपमा पाउनुपर्ने माग गर्दै राष्ट्रवादी केन्द्रले काठमाडौंको भृकुटी मण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

4

459 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank