समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकताकाे सहमति, पार्टीको नाम जनता समाजवादी पार्टी

बुधबार, बैशाख १०, २०७७



काठमाडौं । पार्टी फुटने भन्ने हल्लाकाबीच समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकताकाे सहमति भएको छ ।  बुधबारराती अबेर सम्म बसेको दुई पार्टीको शिर्ष नेतृत्वले पार्टी एकतामा हस्ताक्षर गरेका छन ।

दुइ पार्टीबीच एकताका लागि चार बुँदे सहमति पत्रमा समेत हस्ताक्षर भएकाे छ । जसमध्य पार्टी एकता समानान्तरका अाधारमा गरिने,पार्टीकाे नाम जनता समाजवादी पार्टी नेपाल राख्रे, झण्डा समाजवादी पार्टीले प्रयाेग गर्दै राख्रे र चुनाव चिन्ह राजपा नेपालले प्रयाेग गर्दै अाएकाे राख्रे भन्रे सहमति भएकाे छ ।

हेर्नुहाेस एकता सहमतिपत्र

p2

 

p

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments