मिचेको भूमी अब फिर्ता पाउनै पर्छ

शुक्रबार, मंसिर ६, २०७६

- रिता शाही (ऋतु)



राष्ट्रघातीका सबै सन्धि हटाउनै पर्छ
सिमानामा अब हाम्ले पर्खाल लगाउनै पर्छ

छिमेकीको धेरै सह्यौं अत्याचार पनि
मिचेको भूमी अब फिर्ता पाउनै पर्छ

मिच्दै छ सिमाना एक दिन राजधानी छुन सक्छ
अब त सिमानामा सेना लगाउनै पर्छ

अस्तीत्व लुटिदैंछ नेपाल आमाको यहाँ
भारतको नक्साबाट सिमाना हटाउनै पर्छ
– रिता शाही (ऋतु)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata