सिमा सुरक्षाको माग गर्दै सर्वाेच्चमा रिट दायर

बुधबार, कार्तिक २७, २०७६



काठमाडौं । अतिक्रमित सिमा सुरक्षाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग अतिक्रमित भएपछि सिमा रक्षाको माग गर्दै सर्वाेच्च अदातलमा रिट दर्ता भएको हो ।

संविधान विपरित कसैले पनि काम गर्न पाउनु हुँदैन । संवैधानिक तथा कानूनी हक कायम अधिकारको संरक्षण हुनुपर्दछ । संविधानको मर्म र भावना विपरितको काम कार्बाही रोकिपाउँ भनि सर्वाेच्च अदातमा रिट निवेदन दायर भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षामन्त्रालय लगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा नेपालका भू-भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीति-नियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ

 रिट निवेदन जस्ताकाे त्यस्तै

sima

s

s2

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata