५ सय २५ नेता कार्यकर्ता एमालेमा प्रवेश

शनिबार, बैशाख २३, २०७४



काठमाडौं । चुनावको मुखमा एमालेमा प्रवेश गर्ने लहर चलेको छ । नेकपा मालेका ५ सय २५ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सिपी मैनाली नेतृत्वको मालेका वैकल्पिक पोलिटब्यूरो सदस्य कपिल पोखरेलको नेतृत्वमा नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उनीहरुले चुनौतीको रुपमा रहेको नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र एकताको संरक्षण र विकासका साथै मुलुकलाई समृद्ध समाजवादको मार्गमा अघि बढउनका लागि सशक्त देशभक्त कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरी नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

4255 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank