रेखा थापाको प्रमुख आथित्यमा जेबीले मनायो तीज कार्यक्रम

आइतवार, भदौ २४, २०७५



काठमाडौं । हिन्दु नारीहरको महान तीज हरितालिका तीजको अवसरमा जेबी स्कुल धापासीले तीज कार्यक्रम मनाएको छ । नेपाली सिने जगतमा अति नै व्यस्त तथा चर्चित नाायिका रेखा थापाको प्रमुख आथित्यमा स्कुलले करिब १२ सय महिलाको उपस्थितीमा तीज कार्यक्रम मनाएको हो ।

tej

पछिल्लो समयमा सिनेमा सँगै समाज सेवा तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियासिल बन्दै आएकी नायिका थापाले शैक्षिक क्षेत्रबाट महिलाहरुलाई शसक्तिकरण गर्दै लैजानु पर्नेमा जोड दिएकी छिन् । पूर्व उधोग राज्य मन्त्री तथा विद्यालय व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष रेशम लामाले जेबी स्कुल नाफा मुखी भन्दा पनि गुणस्तरिय शिक्षामा जोड दिने विद्यालय भएको बताए ।

r

स्कुलका प्रिन्सीपले रोषन थापा जेवि स्कुलले दिने सेवा सुविधाका बारेमा जानकारी गराएको विदर्थी नेता तथा पूर्वमन्त्री लामाका स्वकिय सचिव जनक फडेराले नेपालपाटीलाई जानकारी दिए ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank