विश्वस्वास्थ्य दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । अनेरास्ववियु र मनमोहन अस्पतालको संयूक्त आयोजनामा रक्तदान कार्यक्रम सम्मपन्न भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर संयुक्त रक्तदान कार्यक्रम गरेका हुन् ।

रगतदान नै जीवन दान हो जसले अरुकालाई नयाँ जीवन दिने काम गर्छ ।  अर्काको जीवन बचाउनु नै मानवीय धर्म भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मनमोहन क्याम्पस कमिटीका अध्यक्ष लेखराज पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार अनेरास्ववियुका विद्यार्थी र स्वास्थ्यकर्मी गरि करिब ६२ जनाले रक्तदान गरेको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata