चुनाव छाडेर आज श्रीलंका जादै राष्ट्रपति भण्डारी

शुक्रबार, बैशाख २९, २०७४



राष्ट्रपति विद्यादेवी भण्डारी आज श्रीलंका भ्रमणमा जादै हुनुहुन्छ ।  राष्ट्रपति भण्डारी २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने श्रीलंका भ्रमणमा जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै श्रीलंका जानुहुनेछ।  भण्डारी बुद्धजयन्तीका अवसरमा श्रीलंकाको क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । श्रीलंकमा रहँदा राष्ट्रपति भण्डारीले उच्चस्तरको राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भण्डारी आगामी जेठ २ गते स्वदेश फर्किने कार्यक्रम छ ।

1149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank