यी हुन् राष्ट्रियसभामा निर्वाचित सदस्यहरु(मतभारसहित)

शुक्रबार, माघ १०, २०७६



काठमाडौं ।  राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना कार्य बिहिबार बेलुका नै सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा सदस्यमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा रहेका उमेदवारमध्ये मतगणनाकोे अन्तिम परिणाम अनुसार १६ स्थानमा नेकपा र दुई स्थानमा राजपाका उमेदवार विजय भएका छन् ।

यी हुन् विजयी उमेदवार:

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments