१३ बर्षीया बालिका बलात्कारको अभियोगमा एक पक्राउ

सोमवार, कार्तिक २६, २०७५



सुनसरी । १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका १७ बस्ने १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २७ वर्षीय सुभाष राईलाई सोमबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

131 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank